Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?


GDP नेपाल
   १५ जेष्ठ २०८०, सोमबार


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख ८ हजार १०० रुपैयाँमा कारोबा भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन पनि १ लाख ७ हजार ६०० रुपैयाँमा किनबेच भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि स्थिर रहँदै तोलाको १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी आइतबार पनि सोही मूल्यमा किनबेच भएको थियो ।

प्रकाशित : १५ जेष्ठ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह