Logo

कर्पोरेट-बजार

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता


GDP नेपाल
   २३ जेष्ठ २०८०, मंगलबार


काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पुन काठमाडौँ फिर्ता आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलका अनुसार ‘प्रेसराइज फेल’ भएपछि जहाज काठमाडौं नै फिर्ता आएको हो ।

स्रोतका अनुसार जहाज बाहिर र भित्रको अक्सिजन मेनटेन गर्ने सिस्टममा समस्या आएको थियो । 

प्रकाशित : २३ जेष्ठ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह