Logo

कर्पोरेट-बजार

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर


GDP नेपाल
   २४ जेष्ठ २०८०, बुधबार


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २०० रुपैयाँले बढेर १ लाख १२ हजार ७०० रुपैयाँ पुगेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार १५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मंगलबार प्रतितोला १४ सय २० रुपैयाँ कारोबार भएकार चाँदी आज पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह