Logo

बैंक / बिमा /शेयर

कामना सेवा विकास बैंक र मुस्ताङ होटल सयपत्रीबीच सम्झौता


GDP नेपाल
   २६ जेष्ठ २०८०, शुक्रबार


कामना सेवा विकास बैङ्क र मुस्ताङ्ग होटल सयपत्री, बुटवलबिच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । आफ्ना ग्राहकहरूलाई थप सेवा सुविधा प्रदान गर्न बैङ्कले उक्त सम्झौता गरेको हो ।

सो सम्झौता अन्तर्गत कामना सेवा विकास बैङ्कसँग आबद्ध ग्राहकहरूले बुटवल स्थित होटलले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरूमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैङ्कसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । उक्त सम्झौताबाट बैङ्कसँग आबद्ध ग्राहकहरूले विशेष लाभ लिने विश्वास रहेको बैङ्कले जनाएको छ ।

प्रकाशित : २६ जेष्ठ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह