काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलरको मूल्य घटेको छ भने युरोको स्थिर रहेको छ । युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलरको मूल्य बढेको छ । यस्तै, जापानी येन, चिनियाँ युआन, कतारी रियाल, थाई भाट, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, डेनिस क्रोनर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य आज स्थिर छ ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ८२ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ४२ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ६८ पैसा र बिक्रीदर ८७ रुपियाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६रुपियाँ २५ पैसा र बिक्रीदर ९६ रुपियाँ ६७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ ६१ पैसा र बिक्रीदर एक सय ०२ रुपियाँ ३३ पैसा रहेको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपियाँ ९६पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपियाँ ३४ पैसा र बिक्रीदर एक सय ७१ रुपियाँ ०८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपियाँ ४१ पैसा र बिक्रीदर एक सय ५३ रुपियाँ ०७ पैसा कायम गरिएको छ ।
यसको साथै, जापानी येन १० को खरिददर आठ रुपियाँ ८५ पैसा र बिक्री दर आठ रुपियाँ ८ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ९६ पैसा र बिक्रीदर १९ रुपियाँ ०५ पैसा, थाई भाट एकको खरिददर चार रुपियाँ ०८ पैसा र बिक्रीदर चार रुपियाँ ०९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६२ पैसा र बिक्रीदर नौ रुपियाँ ६६ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपियाँ ७० पैसा र बिक्रीदर १७ रुपियाँ ७७ पैसा रहेको छ ।
त्यसैगरि, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८० पैसा र बिक्रीदर ३७ रुपियाँ ९६ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ५२ पैसा र बिक्रीदर ३७ रुपियाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ०७ पैसा र बिक्रीदर ३१ रुपियाँ २० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ५५ पैसा र बिक्रीदर १२ रुपियाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ २९ पैसा र बिक्री दर १९ रुपियाँ ३८ पैसा तोकिएको छ ।
यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपियाँ १२ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ ६२ पैसा र बिक्रीदर तीन सय ६७ रुपियाँ २२ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपियाँ ०६ पैसा र बिक्रीदर तीन सय ५९ रुपियाँ ६२ पैसा तोकिएको छ ।
प्रतिक्रिया