स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ ।
लघुवित्तले ९३६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उत्तत सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलपोखरी, काठमाडौंमा बोलपत्र पेश गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा बिक्री गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया