ज्योति विकास बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख ६८ हजार ४९६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनी वा जो कोही व्यक्ति, कम्पनी तथा संघ संस्थाहरुले आजदेखि असार १७ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
सेर खरिदको लागि न्युनतम मूल्य प्रति कित्ता १२६ रुपैयाँका दरले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल, लाजिम्पाट काठमाडौंमा खरिद आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया