Logo

बैंक / बिमा /शेयर

रिलायन्स फाइनान्सले डाक्यो साधारणसभा


GDP नेपाल
   १० असार २०८०, आइतबार


रिलायन्स फाइनान्स लिमिटेडले १३ औँ वार्षिक साधारणसभा डाकेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले असार ३१ गते धुम्बाराहीस्थित स्मार्ट दरबार ब्यांक्वेटमा बिहान ११ बजे सभा डाकेको हो ।

सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३४ प्रतिशत नगद लाभांश ापरित गर्नेछ ।
यस्तै सभाले सभाले सञ्चालक समितिका प्रतिनिधित्वमा गर्ने संस्थापक र सर्वसाधारणका तर्फबाट ३–३ जना सञ्चालकको निर्वाचन गर्नेछ चने आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृति गर्नेछ।

लाभांश प्रयोजनार्थका लागि कम्पनीले यही असार २० गते बुक क्लोज गर्ने छ। यसर्थ असार १९ गतेसम्म कायम सेयरधनीहरुमात्रै कम्पनीको लाभांश पाउन र सभामा भाग लिन पाउनेछन् ।

प्रकाशित : १० असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह