Logo

कर्पोरेट-बजार

धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फिर्ता


GDP नेपाल
   १० असार २०८०, आइतबार


धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्किएको छ ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट धनगढीका लागि उडेको श्रीको जहाजमा समस्या आएपछि आकाशबाटै काठमाडौं फिर्ता भएको हो ।

विमानस्थलका अनुसार बिहान ७:५० मा उडेको सो जहाज ८:२० मा पुन काठमाडौंमा नै अवतरण भएको थियो । सो जहाजमा सवार ७९ जना यात्रुलाई अर्को जहाजबाट धनगढी पठाउने तयारी भइरहेको बताइएको छ।

प्रकाशित : १० असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह