Logo

बैंक / बिमा /शेयर

दिव्यश्वरी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने


GDP नेपाल
   ११ असार २०८०, सोमबार


दिव्यश्वरी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो । हकप्रद सेयर प्रस्ताव स्वीकृतिका लागि विद्युत नियमन आयोगमा पेश गर्ने कम्पनीले जानकारी गराएको छ ।

आयोगको स्वीकृति अनि नेपाल धितोपत्र बोर्डको अनुमतिपछि मात्र हकप्रद सेयर जारी हुनेछ । हाल अरुण भ्यालीको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । सोही पुँजीमा १०० प्रतिशत हकप्रद सेयर प्रस्ताव गरेको हो ।

प्रकाशित : ११ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह