Logo

बैंक / बिमा /शेयर

लाभांश प्रस्ताव पारित गर्दै नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न


GDP नेपाल
   १५ असार २०८०, शुक्रबार


नेपाल पुनर्बीमा कम्पनीको साधारण सभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट लगानीकर्ताहरुलाई ४.७५५ बोनस सेयर र कर प्रयोजनार्थ ०.२५५ नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ । प्रस्तावित बोनस सेयर सरकार र बीमाप्राधिकरणबाट स्वीकृत भई सभाबाट पारित भएको हो ।

यस्तै, कम्पनीको नियमावली संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिएको छ । सभाले आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

प्रकाशित : १५ असार २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह