Logo

बैंक / बिमा /शेयर

सूर्योदय वोमी लघुवित्तको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   १७ असार २०८०, आइतबार


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा आएको छ । कम्पनीले १ लाख ६९ हजार ५९५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सो सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले ३५ दिनभित्र सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल वा सूर्योदय वोमी लघुवित्तको कर्पोरेट कार्यालय महालक्ष्मी–४, इमाडोल, ललितपुरमा आवेदन दिन सक्नेछन् ।

आवेदनमा खरिद गर्न चाहेको सेयर संख्या खुलाउनु पर्नेछ ।

प्रकाशित : १७ असार २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह