प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।
बैंकले बिक्रीमा ल्याएको सो सेयरमा जो कोही व्यक्ति, संस्थाहरुले खरिद आवेदन दिन सक्ने छन् । बैंकले गत जेठ १० गते विद्यमान संस्थापक सेयरधनीहरुलाई जारी गरको सो सेयरमा आवेदन नपरेपछि आजदेखि सर्वसाधारणका लागि खुला भएको हो।
सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाहरुले अबको १५ दिन भित्र कम्पनी सचिवको कार्यालयमा आवेन दिन सक्नेछन् ।
प्रतिक्रिया