नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा राम बहादुर यादव नियुक्त भएका छन् ।
कम्पनीको साउन ११ गते बसेको सञ्चालक समितिको बैठकले यादवलाई कम्पनीको सिईओमा नियुक्त गरेको हो ।
बैंक / बिमा /शेयर

प्रकाशित : १४ श्रावण २०८०, आइतबार
प्रतिक्रिया