Logo

बैंक / बिमा /शेयर

वाणिज्य बैंकहरुको नाफा ७० अर्ब १७ करोड, कुनको कति ?


GDP नेपाल
   २१ श्रावण २०८०, आइतबार


गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड ५८ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो वर्षको यसै अवधिको तुलनामा बैंकहरुको नाफा २४.९३ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसैअवधिमा वाणिज्य बैंकहरुले ५६ अर्ब १७ करोड २३ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।

चौथो त्रैमाससम्ममा सबैभन्दा बढी नबिल बैंकले ७ अर्ब ५२ करोड नाफा कमाएको छ । यस्तै, सबैभन्दा कम नाफा आर्जन गर्नेमा माछापुच्छ्रे बैंकले रहेको छ । माछापुच्छ्रे बैंकले १ अर्ब ८५ करोडमात्रै नाफा कमाएको छ ।

प्रकाशित : २१ श्रावण २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह