Logo

Banner-news

पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना


GDP Nepal
   १५ फाल्गुन २०७५, बुधबार


पर्यटन मन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटना तेह्रथुमको चुहान डाँडा क्षेत्रमा भएको बताइएको छ । मानविय क्षति भए नभएको विषयमा गृह मन्त्रालयले प्रष्ट पारेको छैन ।
“दुर्घटना भएको हो जानकारी आएको छ” गृह सचिव प्रेम कुमार राईले भने,“ थप विषयमा जानकारी लिने काम भएको छ अहिले नै भन्न सक्ने अवस्था छैन ।” मानविय क्षति भए नभएको विषयमा उनले केहि क्षणपछि थाहा हुने बताए ।

प्रकाशित : १५ फाल्गुन २०७५, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह