Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


GDP नेपाल
   २८ भाद्र २०८०, बिहिबार


बिहिबार सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २०० रुपैयाँ कायम रहेको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ६५० रुपैयाँ कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९०९.६४ डलरमा र चाँदी प्रतिऔंस २२.७५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : २८ भाद्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह