Logo

बैंक / बिमा /शेयर

आईपीओ जारी गर्दै सूर्य कुण्ड हाइड्रोपावर, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल


GDP नेपाल
   २९ भाद्र २०८०, शुक्रबार


सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले स्थानीयबासी तथा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।

यसैक्रममा आईपीओ निष्काशनका लागि कम्पनीले प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

उक्त सम्झौतामा सूर्य कुण्ड हाइड्रोका प्रबन्ध संचालक सुकुन्तलाल हिराचन तथा प्रभु क्यापिटलका प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह