Logo

कर्पोरेट-बजार

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   ३१ भाद्र २०८०, आइतबार


नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार पाँच सय रुपैयाँले बढेर सुन प्रतितोला १ लाख १२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ७५० रुपैयाँ कायम रहेको छ । शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार आठ रुपैयाँ र तेजावी सुन एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला एक हजार ४०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : ३१ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह