Logo

कर्पोरेट-बजार

सुनको मूल्य बढ्यो, तोलाको कति ?


GDP नेपाल
   ७ आश्विन २०८०, आइतबार


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १४ सय ३० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबार चाँदीको प्रतितोला १४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९२५.४२ डलरमा र चाँदी प्रतिऔंस २३.५५ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : ७ आश्विन २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह