Logo

कर्पोरेट-बजार

एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   २२ आश्विन २०८०, सोमबार


काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य आज एकै दिन एक हजार रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा एक हजार १ लाख ८ हजार एक सय रुपैयाँमा कायम भएको हो ।

अघिल्लो दिन छापावाला सुनप्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा र कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला १ हजार ३४५ रुपैयाँमा कारोबार भइरहेकोे छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २२ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह