Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कति ?


GDP नेपाल
   २४ आश्विन २०८०, बुधबार


काठमाडौं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका बुधबार छापावाला सुन एक सय रुपैयाँले घटेर प्रतितोला १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँ कायम रहेको छ । यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।

त्यसैगरी,चाँदीको मूल्य अघिल्लो दिनको मूल्य नै कामय रहेको छ । प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

प्रकाशित : २४ आश्विन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह