Logo

कर्पोरेट-बजार

बढ्यो सुनको मूल्य, तोलाको कति ?


GDP नेपाल
   २५ आश्विन २०८०, बिहिबार


काठमाडौं । बिहिबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि आज तोलामा १० रुपैयाँ बढेर प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : २५ आश्विन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह