Logo

कर्पोरेट-बजार

यति एयरलाइन्सको सीईओमा सापकोटा नियुक्त


GDP नेपाल
   १ कार्तिक २०८०, बुधबार


यति एयरलाइन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुवास सापकोटा नियुक्त भएका छन् । सीईओ पदमा नियुक्त भएका सापकोटाले सोमबारदेखि नै कार्यभार सम्हालेका छन् ।

यसअघि उनी इसेवामा कार्यरत थिए ।

यसैबीच यति एयरलाइन्सले आइपीओमा जाने गरी नयाँ साझेदार भित्र्याएको छ । सोमबारबाट औपचारिक रूपमा एसियन लाइफले ४९ प्रतिशत सेयर स्वामित्व लिएर यति एयरलाइन्स प्रवेश गरेको हो ।

अब आवश्यक प्रक्रिया पूरा गरेर एक वर्षभित्रै यति एयरलाइन्सले सर्वसाधारणको लागि आइपीओ जारी गर्ने भएको छ ।

प्रकाशित : १ कार्तिक २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह