Logo

कर्पोरेट-बजार

सुनको मूल्य घट्यो, तोलाको कति ?


GDP नेपाल
   १३ कार्तिक २०८०, सोमबार


काठमाडौं ।  नेपाली बजारमा सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्लो समय लगातार उकालो लागिरहेकोे सुनको मूल्य आज सोमबार पाँच सय रुपैयाँले घटेर प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको हो । गत आईतबार सुन प्रतितोला १ लाख १७ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

यसैगरी आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह