Logo

कर्पोरेट-बजार

एकै दिन २३ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   १ मंसिर २०८०, शुक्रबार


नेपाली बजारमा आज सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ हजार ३०० रुपैयाँले बढेर १ लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँ पुगेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ९० रुपैयाँले बढेको छ आज चाँदी प्रतितोला १ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १ मंसिर २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह