Logo

बैंक / बिमा /शेयर

कुमारी बैंकको सिइओमा रामचन्द्र खनाल नियुक्त


GDP नेपाल
   ४ मंसिर २०८०, सोमबार


कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा राम चन्द्र खनाल नियुक्त भएका छन् । बेंकको मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले खनाललाई चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो।

बैंकका पूर्व सिइओ रमेश राज अर्यालको राजिनामा स्वीकृत गर्दै खनाललाई नियुक्त गरिएको बैंकले जानकारी दिएको छ। हाम्रा साझेदारहरूलाई भेट्नुहोस्,shoes – फैशनेबल जुत्तामा नेताहरू!

प्रकाशित : ४ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह