Logo

कर्पोरेट-बजार

प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य


GDP नेपाल
   ५ मंसिर २०८०, मंगलबार


नेपाली बजारमा आज सुनको मूलय बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ६५० रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५ रुपौायाँले बढेको छ । आज चाँदी प्रतितोला १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९९१.६९ डलर र चाँदी प्रतिऔंस २३.७८ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह