Logo

बैंक / बिमा /शेयर

बेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा


GDP नेपाल
   ५ मंसिर २०८०, मंगलबार


बेष्ट फाइनान्सको संस्थापक सेयर बिक्रीमा आएको छ ।

कम्पनीले संस्थापक सेयरधनीको नाममा रहेको ८ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशनको ३५ दिनभित्र बेष्टको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह