Logo

बैंक / बिमा /शेयर

नबिल बैंकको लाभांश घोषणा


GDP नेपाल
   ७ मंसिर २०८०, बिहिबार


नबिल बैंकले गत वर्षको नाफाबाट ११ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

बैंकको बिहीबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी गराएको छ ।

प्रकाशित : ७ मंसिर २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह