Logo

बैंक / बिमा /शेयर

हिमालयन लघुवित्तले लाभांश वितरण नगर्ने


GDP नेपाल
   १० मंसिर २०८०, आइतबार


हिमालयन लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७९/८० को अन्त्यमा कायम रहेको वितरणयोग्य नाफालाई सञ्चित गर्दै लाभांश वितरण नगर्ने निर्णय गरेको हो । बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गरेर अनुमोदनका लागि नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ ।

प्रकाशित : १० मंसिर २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह