Logo

कर्पोरेट-बजार

२ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको स्थिर


GDP नेपाल
   २२ मंसिर २०८०, शुक्रबार


काठमाडौं । कारोबारको अन्तिम दिन आज शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ ।

नयाँ मूल्य अनुसार सुन आज तोलमा १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य समेत तोलामा २ सय रुपैयाँले बढेर १ लाख १८ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २२ मंसिर २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह