Logo

कर्पोरेट-बजार

एकैदिन २८ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २८ मंसिर २०८०, बिहिबार


नेपाली बजारमा आज सुनको मूल्य २८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २८ सय रुपैयाँले बढेर १ लाख १८ हजार ८०० रुपैयाँ पगेको छ । त्यस्तै, आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २५० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेर १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३१.५३ डलर र चाँदी प्रतिऔंस २३.८२ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : २८ मंसिर २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह