गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले लाभांश वितरण नगर्ने भएको छ । फाइनान्सको सोमबार बिहान बसेको सञ्चालक समिति बैंठकले लाभांश नदिने निर्णय गरेको हो ।
फाइनान्सले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट यसले ७.३७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
बैंक / बिमा /शेयर

प्रकाशित : २ पुस २०८०, सोमबार
प्रतिक्रिया