Logo

बैंक / बिमा /शेयर

माउन्टेन हाइड्रो नेपालले डाक्यो साधारण सभा


GDP नेपाल
   २ पुस २०८०, सोमबार


माउन्टेन हाइड्रो नेपाल लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ ।

सभा पुस २३ गते कालिमाटी ब्यांकेट, कालिमाटी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

प्रकाशित : २ पुस २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह