Logo

बैंक / बिमा /शेयर

प्राइम कमर्सियल बैंकले लाभांश वितरण नगर्ने


GDP नेपाल
   ३ पुस २०८०, मंगलबार


प्राइम कमर्सियल बैंकले लाभांश वितरण नगर्ने भएको छ ।

पुस ३ गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले वासलात, गत आवको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्तावसहितका वित्तीय विवरणहरु पनि स्वीकृतिका लागि राष्ट्र बैंकमा पठाउने निर्णय समेत गरेको छ ।

राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि कम्पनीले आगामी वार्षिक साधारण सभाबाट अनुमोदन गराउने छ ।

प्रकाशित : ३ पुस २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह