Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य स्थिर, तोलाको कति ?


GDP नेपाल
   ९ पुस २०८०, सोमबार


काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायि महासंघका अनुसार, आइतबार १ लाख १९ हजार ९ सय रूपैयाँमा कारोवार भएको छापावाल सुन आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ ।

त्यस्तै, तेजाबी सुन १ लाख १९ हजार ३ सय ५० रूपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आइतबार प्रतितोला १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोहि मूल्यमा कारोवार भइरहेको छ ।

प्रकाशित : ९ पुस २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह