Logo

कर्पोरेट-बजार

शेखर गोल्छालाई मातृ शोक


GDP नेपाल
   ११ पुस २०८०, बुधबार


उद्योगी शेखर गोल्छालाई मातृ शोक परेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष गोल्छाकी माता पुखराज देबी गोल्छाको ८४ बर्षको उमेरमा नर्भिक अस्पतालमा मंगलबार राति निधन भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिन अगाडी अस्पताल भर्ना गरिएको थियो ।

पुखराज देबीका शेखरसहितका ४ छोरा छन् ।

प्रकाशित : ११ पुस २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह