Logo

मुख्य समाचार

नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की


GDP नेपाल
   ४ माघ २०८०, बिहिबार


नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् ।

मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक समेत रहेका कार्कीलाई १० जनाबाट छनोट गरिएको हो । उनको कार्यअवधि चार वर्षको रहने छ ।

यसअघि नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालको पाँच वर्षको अवधि पूरा भएपछि कोषले कात्तिकमा आवेदन खुला गरेको थियो ।

प्रकाशित : ४ माघ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह