Logo

बैंक / बिमा /शेयर

युनाइटेड अजोड इन्स्योरेन्सको लाभांश घोषणा


GDP नेपाल
   ५ माघ २०८०, शुक्रबार


युनाइटेड अजोड इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १०.२६१२ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ ।

प्रकाशित : ५ माघ २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह