Logo

मुख्य समाचार

सटर बन्द गरेर विरोधमा उत्रिए न्यूरोडका व्यवसायी


GDP नेपाल
   ९ माघ २०८०, मंगलबार


न्यूरोडका व्यवसायीहरु सटर बन्द गरेर विरोधमा उत्रिएका छन् । काठमाडौँ महानगरपालिकाले न्यूरोड क्षेत्रमा पार्किङ निषेध गरेसँगै व्यवसायीहरु सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् ।

पार्किङ बन्द हुँदा व्यापारमा असर पर्ने बताउँदै व्यवसायीहरुले सो निर्णय सच्याउन माग गरेका छन् ।

काठमाडौं महानगरपालिकाले यसअघि नै माघ ९ गते देखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । महानगरले भने काठमाडौँ टावरमा पार्किङ सुविधा उपलब्ध गराइने बताउँदै न्यूरोड क्षेत्रको कालापत्रे सडकमा पार्किङ निषेध गरेको हो ।

प्रकाशित : ९ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह