Logo

बैंक / बिमा /शेयर

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया


GDP नेपाल
   १५ माघ २०८०, सोमबार


सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा रतन लाल केडिया नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले केडियालाई अध्यक्षमा नियुक्त गरेकोे हो नियुक्त गरेको हो ।

गत बिहिबार सम्पन्न कम्पनीको छैठौं वार्षिक साधारण सभाबाट सञ्चालकहरुमा रतनलाल केडियासहित कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्का निर्विरोध निर्वाचित भएका थिए ।

अध्यक्ष केडियाले नियामक निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी अध्यक्षको पदभार ग्रहण गरेका छन् ।

प्रकाशित : १५ माघ २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह