Logo

कर्पोरेट-बजार

प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँ पुग्यो सुनको मूल्य


GDP नेपाल
   १६ माघ २०८०, मंगलबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १८ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रूपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी प्रतितोला १५ रुपैयाँले बढेर प्रतितोला १४ सय २० रूपैयाँमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३२.११ डलरमा र चाँदी प्रतिऔंस २३.१६ डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित : १६ माघ २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह