Logo

बैंक / बिमा /शेयर

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा


GDP नेपाल
   २१ माघ २०८०, आइतबार


सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश घोषणा गरेको छ । कम्पनीले को माघ १९ गते बसेको सञ्चालक समिति बैंकले सेयरधनीलाई १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । साविकका दुई लघुवित्त एक आपसमा मार्जर भएर एकीकृत कारोबार सुरु गरेको हुनाले एकीकृत कारोबार भएको मितिदेखि २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका छ। त्यसैले यस लघुवित्तले प्रस्ताव गरेको बोनस सेयरमा कर छुट हुनेछ ।

प्रकाशित : २१ माघ २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह