Logo

बैंक / बिमा /शेयर

राष्ट्र बैंकको कारबाहीमा विकास बैंक र फाइनान्स कम्पनी


GDP नेपाल
   २ फाल्गुन २०८०, बुधबार


नेपाल राष्ट्र बैंकले नियम उलंघन गर्ने विकास बैंक र फाइनान्स कम्पनीलाई कारबाही गरेको छ ।

राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगर्ने, अनिवार्य नगद मौज्दात (सीआरआर) नराख्ने, कर्जारनिक्षेप अनुपात (सीडी रेसियो) कायम नगर्ने लगायत बैंक ऐन, २०५८ अनुसार नचल्ने कम्पनीहरूलाई कारबाही गरेको हो ।

बैँकले मुक्तिनाथ विकास बैंक, सप्तकोसी डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनान्स, गुडविल फाइनान्स र गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सलाई कारवाही गरेको छ । बैंकले वित्त कम्पनी अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृतलाई समेत सचेत गराएको छ।

प्रकाशित : २ फाल्गुन २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह