डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
लघुवित्तको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।
प्रतिक्रिया