Logo

बैंक / बिमा /शेयर

युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिइओ कुमार बहादुर खत्रीले दिए राजिनामा


GDP नेपाल
   ३ फाल्गुन २०८०, बिहिबार


युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ कुमार बहादुर खत्रीले राजिनामा दिएका छन् ।

अजोड इन्स्योरेन्स कम्पनीका संस्थापक सिईओ खत्री कम्पनी मर्जर पश्चात युनाइटेड अजोड इन्स्योरेन्सका डेपुटी सिईओको रुपमा कार्यरत थिए ।

खत्री २०७५ साल जेठ २७ गते अजोड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएका थिए । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण खत्री करिब २७ वर्षदेखि नेपाली इन्स्योरेन्स क्षेत्रमा कार्यरत छन् ।

प्रकाशित : ३ फाल्गुन २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह