शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । यसले आर्थिक वर्ष २०७८/७९ मा भने १६.८४ प्रतिशत लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया