काठमाडौँ । प्रभु बैंकका डेपुटी सीईओ मनोज न्यौपाने पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले न्यौपानेसहित केही कर्मचारीलाई पक्राउ गरेको हो ।
तत्कालीन सेञ्चुरी बैंकमा सीईओ रहँदा न्यौपानेसहितको टोलीले कमसल धितो राखेर कर्जा प्रवाह गरेको आरोप लागेको छ । उनीहरुविरुद्ध नेपाल राष्ट्र बैंक अन्तरगतको कसुरमा अनुसन्धान भइरहेको बताइएको छ ।
प्रतिक्रिया