Logo

बैंक / बिमा /शेयर

नेप्सेमा दोस्रो सर्किट ब्रेकर


GDP नेपाल
   २१ फाल्गुन २०८०, सोमबार


नेप्सेमा दोस्रो सकारात्मक सर्किट ब्रेकर लागेको छ । नेप्से ५ प्रतिशतले बढेपछि फेरि दोस्रो सर्किट लागेको हो । अब बजार ४० मिनेटपखि खुल्नेछ । नेप्से ९८.६९ अंकले बढेर २ हजार ५९ विन्दुमा पुगेको छ ।

यस अघि बजार खुलेको केही समयमै नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि ‘हल्ट’ भएको थियो ।

प्रकाशित : २१ फाल्गुन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह